Contact us
TSC Lower Secondary-Nepali शिक्षक सेवा आयोग (निम्न माध्यमिक तह) नेपाली 2080 cover

TSC Lower Secondary-Nepali शिक्षक सेवा आयोग (निम्न माध्यमिक तह) नेपाली 2080

Instructor: डा. केशव भुषाल र उप प्रा. राजिन पनेरू

Language: Nepali

Validity Period: 180 days

Rs7000 including 13% VAT

Available on Android & iOS

कोर्षको सामान्य परिचय :

शिक्षक सेवा आयोग, निम्नमाध्यमिक तहको खुला प्रतियोगितात्मक परीक्षाको पाठ्यक्रम २०७६ को लिखित परिक्षा योजाना अन्तर्गत बिषयगत परिक्षाको नेपाली बिषयको  पाठ्यक्रममा आधारित रहेर प्रशिक्षकहरु क्रमश: डा. केशव भुषाल र उपप्रा. राजिन पनेरू ले यस कोर्षमा प्रशिक्षण गर्नुभएको छ I आयोग तयारिसंग सम्बन्धित नेपालकै प्रतिष्ठित एबं अनुभवी प्रशिक्षकहरु बाट अत्यन्त सरल, मौलिक एबं परिक्षा मैत्री ढंगमा तयार पारिएको यो भिडियो कोर्षमा पाठ्यक्रमका हरेक बिषयबस्तु लाइ समेटिएको छ र आयोगले प्रश्न सोध्न सक्ने बिषयहरुलाई बढी प्राथमिकताका साथ् प्रस्तुत गरिएको छ I  यो कोर्ष पढेर बिद्ध्यार्थीहरुले परिक्षामा उत्कृस्ट अंक प्राप्त गर्ने कुरामा बिश्वास लिईएको छ I

 

Reviews
Other Courses
Contact Details
Payment Partner(s)

Connect With us

© 2021 Ottish. All rights reserved.