Contact us
TSC DEMO CLASSES-2080 (OFFLINE) cover

TSC DEMO CLASSES-2080 (OFFLINE)

Instructor: OTTISH EXPERTS

Language: Nepali

Validity Period: 120 days

नेपालको पहिलो E-Learning Platform OTTISH बाट प्राप्त गर्ने कक्षाको विशेषता निम्न छन् :-

  • योग्य र अनुभवी प्रशिक्षकहरुद्वारा पूर्ण पाठ्यक्रममा आधारित स्टुडियोमा रेकर्ड गरि तयार गरिएका भिडियो कक्षाहरु अध्ययन गर्न सकिने,
  • भिडियो कक्षाहरु बिना इन्टरनेट (OFFLINE) अध्ययन गर्न सकिने,
  • नियमित Zoom Live कक्षाहरु संचालन हुने,
  • दैनिक Zoom कक्षाको Recorded Videos उपलब्ध हुने
  • निरन्तर परीक्षाको माध्यामबाट बिद्यार्थीहरुको स्तर मुल्यांकन गरिने,
  • भिडियो कक्षाको अतिरिक्त महत्वपुर्ण PDFs, नोट प्रदान गरिने,
  • नियमित Doubt Clearing Session(DCS) हरु संचालन गरिने,
  • OTTISH App बाट दैनिक live Test दिन मिल्ने,
  • हरेक दिन परिक्षा र पृष्ठपोषण कक्षा उपलब्ध गराइने
  • हरेक दिन कक्षा सकिए पछि बहुवैकल्पिक प्रश्न हरुको छुट्टै कक्षा र पृष्ठपोषण गराइने
  • Online कक्षा लिएका लाई भौतिक रुपमा परिक्षा दिन मिल्ने व्यवस्था मिलाइने
  • Unit Wise MCQs अभ्यास सेट उपलब्ध गराइने
  • परिक्षामा आउन सक्ने सम्भावित प्रश्नहरु लाइ केन्द्रित गरेर सम्भंधित प्रशिक्षक हरु द्वारा पृष्ठपोषण कक्षा उपलब्ध गराइने साथै
  • कक्षाहरु परिक्षा सम्म अध्ययन गर्न सकिने |
  • कमजोर बिद्यार्थीहरुको लागि Special Remidial Class को व्यवस्था गरिने।

OTTISH मा शिक्षक सेवा आयोगको निम्न कक्षहरू उपलब्ध छन् :-

  1. शिक्षक सेवा आयोगको प्रथम पत्र मा.वि/ नि.मा.वि/ प्रा.वि (रेकर्डेड/Zoom)
  2. शिक्षक सेवा आयोगको द्वितीय पत्र मा.वि/ नि.मा.वि/ प्रा.वि (रेकर्डेड/Zoom)
  • अंग्रेजी
  • नेपाली
  • गणित
  • विज्ञान
  • लेखा
  • अर्थशास्त्र

थप जानकारीका लागि :- ९७४८३०९०२६, ९७४८३०९०२७, ९७४८३०९०२८
Watch Demo Videos in Youtube: https://www.youtube.com/@Ottish-Official/videos

Reviews
Other Courses
Contact Details
Payment Partner(s)

Connect With us

© 2021 Ottish. All rights reserved.