Contact us
ANM/Public Health Nursing-4th Level Su.Pa. Province - 2080 cover

ANM/Public Health Nursing-4th Level Su.Pa. Province - 2080

Instructor: Bhagawati Bhandari + Deepak Dhakal

Language: English + Nepali

Validity Period: 120 days

Rs5000 including 13% VAT

Available on Android & iOS

कोर्षको सामान्य परिचय :

प्रदेश लोकसेवा आयोग सुदुरपश्चिम प्रदेश, प्रदेश तथा स्थानीय तह तर्फको नेपाल स्वास्थ्य सेवा, पव्लिक हेल्थ नर्सिङ्ग समुह, सहायकस्तर चौथो तह अ.न.मि. पदको लिखित प्रतियोगात्मक परीक्षाको पाठ्यक्रममा आधारित रहेर प्रशिक्षकहरु शु.श्री भगवती भण्डारी र श्री दिपक ढकाल ले प्रशिक्षण गर्नुभएको छ I आयोग तयारिसंग सम्बन्धित नेपालकै प्रतिष्ठित एबं अनुभवी प्रशिक्षकहरु बाट अत्यन्त सरल, मौलिक एबं परिक्षा मैत्री ढंगमा तयार पारिएको यो भिडियो कोर्षमा पाठ्यक्रमका हरेक बिषयबस्तु लाइ समेटिएको छ र आयोगले प्रश्न सोध्न सक्ने बिषयहरुलाई बढी प्राथमिकताका साथ् प्रस्तुत गरिएको छ I  यो कोर्ष पढेर बिद्ध्यार्थीहरुले परिक्षामा उत्कृस्ट अंक प्राप्त गर्ने कुरामा बिश्वास लिईएको छ I

 

यो Course Offline मध्यम बाट पनि पढ्न मिल्छ I

 

Reviews
Other Courses
Contact Details
Payment Partner(s)

Connect With us

© 2021 Ottish. All rights reserved.