Contact us
Agronomy: Agriculture Officer cover

Agronomy: Agriculture Officer

Instructor: Prakash Paneru

Language: English + Nepali

Validity Period: 120 days

Rs1200 including 13% VAT

Available on Android & iOS

सामान्य परिचय

नेपाल कृषि सेवाका एगृ एक्सटेन्सन, हर्टिकल्चर, एग्राेनोमी, प्लान्ट प्रोटेक्सन, एगृ. इको. एण्ड मार्केटिङ्ग र स्वायल साइन्स समूहका राजपत्राङ्कित तृतीय श्रेणीका पदको खुला प्रतियोगितात्मक परीक्षाको पाठ्यक्रममा आधारित रहेर प्रशिक्षकहरु क्रमश: श्रि प्रकास पनेरु ले यस कोर्षमा प्रशिक्षण गर्नुभएको छ I आयोग तयारिसंग सम्बन्धित नेपालकै प्रतिष्ठित एबं अनुभवी प्रशिक्षकहरु बाट अत्यन्त सरल, मौलिक एबं परिक्षा मैत्री ढंगमा तयार पारिएको यो भिडियो कोर्षमा पाठ्यक्रमका हरेक बिषयबस्तु लाइ समेटिएको छ र आयोगले प्रश्न सोध्न सक्ने बिषयहरुलाई बढी प्राथमिकताका साथ् प्रस्तुत गरिएको छ I  यो कोर्ष पढेर बिद्ध्यार्थीहरुले परिक्षामा उत्कृस्ट अंक प्राप्त गर्ने कुरामा बिश्वास लिईएको छ I

Reviews
Other Courses
Contact Details
Payment Partner(s)

Connect With us

© 2021 Ottish. All rights reserved.