Contact us
TSC License Live Quiz Series -2081 cover

TSC License Live Quiz Series -2081

Instructor: OTTISH EXPERTS

Language: English + Nepali

Validity Period: Lifetime

यो शृंखला शिक्षक सेवा आयोग माध्यमिक तथा आधारभूत तहको अध्यापन अनुमति पत्रको लिखित परीक्षा तयारी गरेर बसिरहनुभएका बिद्ध्यार्थीहरुलाई मध्यनजर गरेर सुरु गरिएको छ, जसमा अध्यापन अनुमति पत्रको तयारी गरिरहनु भएका बिद्ध्यार्थीहरु नि:शुल्क रुपमा सहभागी भएर परिक्षा दिन सक्छन | परीक्षाको नतिजा परिक्षा दिएको तुरुन्तै OTTISH याप बाटै हेर्न सकिने गरि व्यवस्था गरिएको छ |

यो परिक्षामा बिध्यार्थिहरु दैनिक रुपमा सहभागी भएर परिक्षा दिन सक्नेछन जसले तयारी मजबुत बनाउन मदत पुर्याउने छ |

सफलताको शुभकामना !!

Reviews
Other Courses
Contact Details
Payment Partner(s)

Connect With us

© 2021 Ottish. All rights reserved.