Contact us
TSC IQ With Bikash Adhikari 2080 cover

TSC IQ With Bikash Adhikari 2080

Instructor: Bikash Adhikari

Language: Nepali+English

Validity Period: 180 days

Rs2000 including 13% VAT

Available on Android & iOS

कोर्षको सामान्य परिचय :

शिक्षक सेवा आयोग, माध्यमिक तह तृतीय श्रेणीको खुला प्रतियोगितात्मक परीक्षाको पाठ्यक्रम २०७९ को लिखित परिक्षा योजाना अन्तर्गत सामान्य खण्ड: ग सामान्य बौद्धिक परिक्षणको  पाठ्यक्रममा आधारित रहेर प्रशिक्षकहरु क्रमश:  विकाश अधिकारी ले यस कोर्षमा प्रशिक्षण गर्नुभएको छ I आयोगको सामान्य बौद्धिक तयारिसंग सम्बन्धित नेपालकै प्रतिष्ठित एबं अनुभवी प्रशिक्षकह बाट अत्यन्त सरल, मौलिक एबं परिक्षा मैत्री ढंगमा तयार पारिएको यो भिडियो कोर्षमा पाठ्यक्रमका हरेक बिषयबस्तु लाइ समेटिएको छ र आयोगले प्रश्न सोध्न सक्ने बिषयहरुलाई बढी प्राथमिकताका साथ् प्रस्तुत गरिएको छ I  यो कोर्ष पढेर बिद्ध्यार्थीहरुले परिक्षामा उत्कृस्ट अंक प्राप्त गर्ने कुरामा बिश्वास लिईएको छ |

 

 

 

 

 

 

 

Reviews
Other Courses
Contact Details
Payment Partner(s)

Connect With us

© 2021 Ottish. All rights reserved.