Contact us
TSC First Paper Daily Live Quiz Series 2080 (शिक्षक सेवा आयोग प्रथम पत्र) cover

TSC First Paper Daily Live Quiz Series 2080 (शिक्षक सेवा आयोग प्रथम पत्र)

Instructor: OTTISH EXPERTS

Language: English + Nepali

Validity Period: 120 days

यो शृंखला शिक्षक सेवा आयोग को तयारी गरेर बसिरहनुभएका बिद्ध्यार्थी हरुलाई मध्यनजर गरेर सुरु गरिएको छ, जसमा शिक्षक सेवा आयोग प्रथम पत्रको तयारी गरिरहनु भएका बिद्ध्यार्थीहरु हरेक दिन आफ्नो मिल्ने समयमा प्रत्यक्षरुपमा सहभागी भएर परिक्षा दिन सक्छन | परीक्षाको नतिजा तुरुन्तै OTTISH याप बाटै हेर्न सकिने गरि व्यवस्था गरिएको छ |

यो परिक्षामा बिध्यार्थिहरु दैनिक रुपमा सहभागी भएर परिक्षा दिन सक्नेछन र प्रश्नहरुको FEEDBACK कक्षा पनि आवश्यकता अनुसार हुदै जानेछ, जसमा शुल्क तिरेर कक्षामा सहभागी हुने बिध्यार्थिहरु मात्र बस्न पाउने छन् | FEEDBACK कक्षा ZOOM बाट हुनेछ |

सफलताको शुभकामना !!

Reviews
Other Courses
Contact Details
Payment Partner(s)

Connect With us

© 2021 Ottish. All rights reserved.