Contact us
TSC 1st Paper_G.K. Only-2080 cover

TSC 1st Paper_G.K. Only-2080

Instructor: Mitra Prasad Ghimire

Language: English + Nepali

Validity Period: 180 days

Rs3000 including 13% VAT

Available on Android & iOS

कोर्षको सामान्य परिचय :

शिक्षक सेवा आयोग, माध्यमिक तह तृतीय श्रेणीको खुला प्रतियोगितात्मक परीक्षाको पाठ्यक्रमको लिखित परिक्षा योजाना अन्तर्गत सामान्य परिक्षाको पाठ्यक्रममा (G.K Section) आधारित रहेर प्रशिक्षक मित्र प्रसाद घिमिरे ले यस कोर्षमा प्रशिक्षण गर्नुभएको छ I आयोग तयारिसंग सम्बन्धित नेपालकै प्रतिष्ठित एबं अनुभवी प्रशिक्षकहरु बाट अत्यन्त सरल, मौलिक एबं परिक्षा मैत्री ढंगमा तयार पारिएको यो भिडियो कोर्षमा पाठ्यक्रमका हरेक बिषयबस्तु लाइ समेटिएको छ र आयोगले प्रश्न सोध्न सक्ने बिषयहरुलाई बढी प्राथमिकताका साथ् प्रस्तुत गरिएको छ I  यो कोर्ष पढेर बिद्ध्यार्थीहरुले परिक्षामा उत्कृस्ट अंक प्राप्त गर्ने कुरामा बिश्वास लिईएको छ I यस पाठ्यक्रमलाई अफलाइनमा पहुँच गर्न सकिन्छ।

 

 

 

 

 

 

 

 

 

 

 

 

Reviews
Other Courses
Contact Details
Payment Partner(s)

Connect With us

© 2021 Ottish. All rights reserved.