Contact us
Sub-Engineer 5th Level (Civil) Karnali Province-6 2079 cover

Sub-Engineer 5th Level (Civil) Karnali Province-6 2079

Instructor: Sujan Niraula + Sushant Bist + Ravi Nepal + Hemraj Oli + Shankar Saud + Sabin Pokhrel

Language: English + Nepali

Validity Period: 180 days

Rs7000 including 13% VAT

Available on Android & iOS

सामान्य परिचय:
कर्णाली प्रदेश लोकसेवा आयोग अन्तर्गतको प्राबिधिक तर्फ इन्जिनियरिंग सेवा, सिभिल समूह, सहायकस्तर पाँचै तह (सब-इन्जिनियर) पदको खुला प्रतियोगितात्मक लिखित परीक्षाको पाठ्यक्रममा आधारित रहेर तयार गरिएको यो कोर्षमा प्रशिक्षक ई.सुशान्त बिष्ट,  ई.रबि  नेपाल, ई. सुजन निरौला,  ई. हेमराज ओली, सबिन पोख्रेल र शंखर साउदले  प्रशिक्षण   गर्नुभएको छ I अत्यन्तै सरल र मौलिक ढंगबाट प्रस्तुति गरिएको यो कक्षामा परीक्षाको तयारी गर्दा सम्झिनुपर्ने महत्वपुर्ण कुराहरुलाई बिशेष तरिकाले प्रशिक्षण  गरि प्रस्तुत गरिएको छ जसबाट प्रतियोगितात्मक परीक्षाको  तयारी गरिरहनुभएका बिद्ध्यार्थी हरुलाई  परिक्षा उतिर्ण गर्न धेरै सजिलो हुने अपेक्षा गरिएको छ I 

यो कोष तपाईले इन्टरनेट बीना अफलाइनको माध्यमबाट पनि अध्ययन गर्न सक्नु हुनेछ पढ्न सक्नु हुनेछ ।

Reviews
Other Courses
Contact Details
Payment Partner(s)

Connect With us

© 2021 Ottish. All rights reserved.