Contact us
Sub-Engineer 5th Level (Civil) Gandaki - 2080 cover

Sub-Engineer 5th Level (Civil) Gandaki - 2080

Instructor: Er. Hemraj Oli + Er. Sabin Pokhral + Er. Sankhar Saud+Mitra Ghimire+Bikash Adhikari

Language: English + Nepali

Validity Period: 180 days

Rs9500 including 13% VAT

Available on Android & iOS

सामान्य परिचय:

लोकसेवा आयोग अन्तर्गतको प्राबिधिक तर्फ इन्जिनियरिंग सेवा, सिभिल समूह, सहायकस्तर गण्डकी प्रदेश पाँचै तह (सब-इन्जिनियर)  पदको खुला प्रतियोगितात्मक लिखित परीक्षाको पाठ्यक्रममा आधारित रहेर तयार गरिएको यो कोर्षमा प्रशिक्षक ई. हेमराज ओली, ई.सबिन पोख्रेल र ई.शंखर साउद मित्र प्रसाद घिमिरे र विकास अधिकारी ले  प्रशिक्षण   गर्नुभएको छ I अत्यन्तै सरल र मौलिक ढंगबाट प्रस्तुति गरिएको यो कक्षामा परीक्षाको तयारी गर्दा सम्झिनुपर्ने महत्वपुर्ण कुराहरुलाई बिशेष तरिकाले प्रशिक्षण  गरि प्रस्तुत गरिएको छ जसबाट प्रतियोगितात्मक परीक्षाको  तयारी गरिरहनुभएका बिद्ध्यार्थी हरुलाई  परिक्षा उतिर्ण गर्न धेरै सजिलो हुने अपेक्षा गरिएको छ I 

यो कोष तपाईले इन्टरनेट बीना अफलाइनको माध्यमबाट पनि अध्ययन गर्न सक्नु हुनेछ पढ्न सक्नु हुनेछ ।

Reviews
Other Courses
Contact Details
Payment Partner(s)

Connect With us

© 2021 Ottish. All rights reserved.