No Description Available
यो कोर्ष खरिद गरिसकेपछि हजुरको OTTISH याप भित्र रहेको 'Library' or 'MY COURSE' भन्ने TAB मा देखिनेछ जसलाई मोबाइल वा Tablet वा IPad बाट Access गर्न सकिनेछ I कोर्ष खरीद्पस्चात उक्त कोर्ष कुनै एक मात्र मोबाइलमा चलाउन सक्नुहुनेछ I यो कोर्ष कम्प्युटरमा भने पढ्ने गरि उपलब्ध गरिएको छैन I कोर्षलाई उल्लेख गरिएको Validity अवधिभर मात्र पढ्न सकिनेछ र Validity अवधि सकिएपछि उक्त कोर्ष पुन पढ्नको लागि नवीकरण शुल्क लाग्नेछ I
❌यस कक्षा संग सम्बन्धित भिडियो हरु रेकर्ड गर्न, अन्यत्र पोस्ट गर्न, कपि गर्न, डाउनलोड गर्न र व्यक्तिगत साथै ब्यबसायिक प्रयोजनको लागि दुरुपयोग गर्न पूर्ण निषेध गरिएको छ I यदि कसैको ID दुरुपयोग भइ वा नियतबस यसो हुन गएमा हाम्रो सूचना प्रबिधि विभागबाट प्रयोगकर्ताको निगरानी गरि खोजि गरिनेछ र र सो कार्यमा संलग्न भएका वा हुन प्रेरित गरेका व्यक्तिहरुलाई नेपालमा प्रचलित कानुन बमोजिम कारवाही गरिने छ I त्यसैले प्रयोगकर्ताले आफ्नो ID को Password कसैलाई share नगर्नुहुन र संयमि भएर प्रयोग गर्न अनुरोध गर्दछौ !
🏮हाम्रा कक्षा पढ्दा अपनाउनुपर्ने Terms & Condition (शर्त) हरु को बारेमा जानकारी लिनको लागि यहाँ क्लिक गर्नुहोला I >>>> https://ottish.com/terms
पढ्ने सन्दर्भमा केहि प्राविधिक समस्या आएमा हाम्रो IT शाखाको सम्पर्क नम्बर +९७७-९८४७६९१०६० मा सम्पर्क गर्नुहोला I