Contact us
Section Officer 2nd Paper Live Class - 2081 cover

Section Officer 2nd Paper Live Class - 2081

Instructor: Tanka Mani Sharma, Suresh Adhikari, Shisir Dhungana & Mitra Prasad Ghimire

Language: Nepali + English

Validity Period: 56 days

Rs5000 including 13% VAT

परिचय:

लोक सेवा आयोगको स्वीकृत पाठ्यक्रम बमोजिम सुपरिचित, दक्ष, अनुभवी एवं लोकप्रिय प्रशिक्षकहरू श्री टंकमणी शर्मा, श्री सुरेश अधिकारी, श्री शिशिर ढुंगाना र श्री मित्र प्रसाद घिमिरेद्वारा प्रशिक्षण भैरहेको शाखा अधिकृतको द्वितीय, तृतीय र चतुर्थ पत्रका Live  कक्षाहरू सञ्चालन शुरू हुँदैछ !
पाठ्यक्रमका हरेक विषयवस्तुहरू समेटिएको यो कोर्ष अध्ययन गर्ने विद्यार्थीहरूले  परीक्षामा उत्कृष्ट नतिजा प्राप्त गर्ने हामीले विश्वास लिएका छौं । विद्यार्थीहरूले आफ्नो तयारीलाई सरल र छोटो समयमै मजबुत बनाउन सक्षम होउन् भन्ने  विषयलाई मध्यनजर गर्दै तयार पारिएको यो कोर्ष तपाईंहरूको लागि अत्यन्तै उपयोगी शिद्ध हुनेछ ! 
तपाईंले यस पाठ्यक्रमका भिडियोहरूलाई अफलाइनमा पनि हेर्न सक्‍नुहुनेछ !

 

Reviews
Other Courses
Contact Details
Payment Partner(s)

Connect With us

© 2021 Ottish. All rights reserved.