Contact us
RBB_Level 4th & 5th [English Medium] 2079 cover

RBB_Level 4th & 5th [English Medium] 2079

Instructor: Megh Subedi+Ashok Lamichhane+Surya Dulal

Language: English

Validity Period: 180 days

Rs8500 including 13% VAT

Available on Android & iOS

सामान्य परिचय:

यो कोर्ष राष्ट्रिय बाणिज्य बैंकको तह चार र पाँच तर्फको प्रथम र  द्वित्तीयपत्रको पाठ्यक्रमसंग सम्बन्धित भइ हाम्रा प्रशिक्षक श्री मेघ सुबेदी,Ashok Lamichhane,Surya Dulal द्वारा तयार पारिएको  हो I सम्बन्धित नेपालकै प्रतिष्ठित एबं अनुभवी प्रशिक्षक बाट अत्यन्त सरल, मौलिक एबं परिक्षा मैत्री ढंगमा तयार पारिएको यो भिडियो कोर्षमा पाठ्यक्रमका हरेक बिषयबस्तु लाइ समेटिएको छ  I  यो कोर्ष पढेर बिद्यार्थी  परिक्षामा उत्कृस्ट अंक प्राप्त गर्ने कुरामा बिश्वास लिईएको छ I आफ्नो तयारीलाई छोटो समयमानै कसरि मज्भुत बनाउने भनि पर्खाइमा बसिरहनुभएका बिद्ध्यार्थीहरुलाई  मध्यनजर गर्दै तयार परियाको यो कोर्ष अत्यन्त उपयोगी हुनेछ !!

यो कोष तपाईले इन्टरनेट बीना अफलाइनको माध्यमबाट पनि अध्ययन गर्न सक्नु हुनेछ पढ्न सक्नु हुनेछ ।

Reviews
Other Courses
Contact Details
Payment Partner(s)

Connect With us

© 2021 Ottish. All rights reserved.