Contact us
Na.Su 3rd Paper Prashasan (ना.सु तृतीय पत्र-प्रशासन) - 2080 cover

Na.Su 3rd Paper Prashasan (ना.सु तृतीय पत्र-प्रशासन) - 2080

Instructor: Ram Prasad Joshi

Language: Nepali

Validity Period: 180 days

Rs5000 including 13% VAT

Available on Android & iOS

सामान्य परिचय:

OTTISH ले लोकसेवा आयोग को नायव सुब्बा (ना.सु.) वा राजपत्र अनंकित प्रथम श्रेणी  तहको  पाठ्यक्रम लाइ मध्यनजर गर्दै ना.सु. तर्फ नेपाल प्रशासन सेवा,सामान्य प्रशासन समूहको लागि तृत्तीय पत्रको लिखित परीक्षामा सोधिने  बिषयहरु  लाइ समाभेष गरि अफलाइन तयारी कक्षाहरु  यस course भित्र राखी उपलब्ध गराएको छ  I यो course उल्लेखित पाठ्यक्रम अनुसार तयार पारि तृत्तीय  पत्रको पाठ्यक्रम संग सम्बन्धित भिडीयो कक्षाहरु तथा नोटहरू समेत सामाभेश  गरिएको छ I यस कोर्षमा Ottish प्रशिक्षक  श्री राम प्रसाद जोशी   ले एकल रुपमा  प्रशिक्षण गर्नु  भएको छ I यस कोर्ष भित्र उहाँका सामान्य प्रशासन  क्षेत्र संग सम्बन्धित आफ्ना अनुभव, परीक्षा  पास गर्न ध्यान दिनुपर्ने कुराहरु साथै लोकसेवा तयारी गर्दा ख्याल गर्नुपर्ने कुराहरु पनि संलग्न गरिएको छ I

यो Course अफलाईन मध्यम बाट पनि पढ्न मिल्छ ।

संलग्न सामग्रीहरु निम्न पाठ्यक्रम अनुसार राखिएको छ I

 

ना.सु.  तृत्तीय परीक्षाको पाठ्यक्रम डाउनलोड गर्नको लागि यहाँ क्लिक गर्नुहोस>>>http://psc.gov.np/uploads/course/202001150244405e1ed47c78f7f1.pdf

 

ना. सु तृत्तीय पत्र    : नेपाल प्रशासन सेवा, सामान्य प्रशासन  समूह  (१०० अंक )

१. कार्यालय संचालन र संगठनात्मक व्यवहार

१.१. दर्ता, चलानी, फाइलिङ्ग, र पत्रव्यवहार 
१.२. टिपणी, प्रस्ताव र प्रतिवेदन लेखन 
१.३. जनसम्पर्क व्यवस्थापन 
१.४. सेवाग्राही गुनासो व्यवस्थापन 
१.५. बैठक व्यवस्थापन र निर्णय (माइन्यूट) लेखन 
१.६. गोष्ठी, कार्यशाला र सेमिनार व्यवस्थापन 
१.७. अभिलेख व्यवस्थापन 
१.८. मासिक प्रगति÷वार्षिक प्रगति सम्बन्धी व्यवस्थापन 
१.९. जिन्सी स्रेस्ताको परिचय र महत्व  
१.१०. माग फाराम, खरिद आदेश, दाखिला रिपोर्ट र जिन्सी खाता सम्बन्धी जानकारी 
१.११. कार्य विवरण र अधिकार प्रत्यायोजन 
१.१२. कार्यालय निरीक्षण र अनुगमन 
१.१३. प्रशासकीय कार्य फछ्र्यौट सम्बन्धी व्यवस्था 
१.१४. संगठनात्मक मान्यता  र मर्यादा प्रणाली 

२. प्रशासन तथा ब्यबस्थापन

२.१. सार्वजनिक प्रशासनको परिचय, उद्देश्य र कार्यहरु 
२.२. सार्वजनिक प्रशासन र विकास प्रशासन 
२.३. निजामती कर्मचारीको नियुक्ति, काज, सरुवा, बढुवा, बिदा, आचरण, अवकाश र विभागीय सजाय 
२.४. संगठनको परिचय, उद्देश्य, स्वरुप र संगठनका आधारहरु  
२.५. देहायका संगठनको परिचय तथा कार्यहरु 

२.५.१. अख्तियार दुरुपयोग अनुसन्धान आयोग 
२.५.२. लोक सेवा आयोग 
२.५.३. महालेखा परीक्षकको कार्यालय 
२.५.४. प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय 
२.५.५. संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय 
२.५.६. संघीय संसद सचिवालय 

२.६. व्यवस्थापनको परिचय, अवधारणा, उद्देश्य, क्षेत्र र कार्यहरु 
२.७. नेतृत्व, निर्णय, उत्प्रेरणा र मनोवल 
२.८. नियन्त्रण र समन्वयको आवश्यकता र महत्व 
२.९. समूह गतिशिलता 
२.१०. संगठनात्मक परिवर्तन र विकास 
२.११. समय व्यवस्थापनको महत्व 

३. सार्वजानिक ब्यबस्थापन सम्बन्धि कानुनी व्यवस्था

३.१. नेपाल सरकारको कार्य विभाजन नियमावली  
३.२. स्थानीय सरकार संचालन सम्बन्धी कानूनी व्यवस्था 
३.३. स्थानीय प्रशासन ऐन, २०२८ 
३.४. सुशासन (व्यवस्थापन तथा संचालन) ऐन, २०६४ 
३.५. सार्वजनिक खरिद र यस सम्बन्धी कानूनी व्यवस्था 
३.६. सूचनाको हक तथा यस सम्बन्धी कानूनी व्यवस्था 
३.७. आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व तथा यस सम्बन्धी कानूनी व्यवस्था 
३.८. विपत जोखिम न्यूनीकरण तथा व्यवस्थापन तथा यस सम्बन्धी कानूनी व्यवस्था 
३.९. सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण अवधारणा र अभ्यास तथा यस सम्बन्धी कानूनी व्यवस्था 
३.१०. संघीय संसद सचिवालय सम्बन्धी ऐन, २०६४ र संघीय संसद सचिवालय कर्मचारी प्रशासन नियमावली, २०६५  

 

Reviews
Other Courses
Contact Details
Payment Partner(s)

Connect With us

© 2021 Ottish. All rights reserved.