Contact us
Kharidar 2nd Paper (खरिदार द्वितीय पत्र) -2081 cover

Kharidar 2nd Paper (खरिदार द्वितीय पत्र) -2081

Instructor: Ram Prasad Joshi+Surath khadka+Surya Dulal

Language: Nepali+English

Validity Period: 120 days

Rs3500 including 13% VAT

Available on Android & iOS

सामान्य परिचय:

लोक सेवा आयोग अप्राविधिकतर्फका न्याय, प्रशासन, लेखापरीक्षण र संसद सेवा, राजपत्र अनंकित द्वितीय श्रेणी, खरिदार वा सो सरह पदको खुला प्रतियोगितात्मक परीक्षाको पाठ्यक्रमको खुला प्रतियोगितात्मक परीक्षाको द्वित्तीय पत्रको पाठ्यक्रममा आधारित रहेर तयार गरिएको यो कोर्षमा प्रशिक्षक श्री राम प्रसाद जोशी,सुर्य दुलाल र सुरथ खड्का प्रशिक्षण  गर्नुभएको छ I अत्यन्तै सरल र मौलिक ढंगबाट प्रस्तुति गरिएको यो कक्षामा सम्झिनुपर्ने महत्वपुर्ण कुराहरुलाई बिशेष तरिकाले सुत्रबद्ध गरि प्रस्तुत गरिएको छ जसबाट परिक्षाको तयारी गरिरहनुभएका बिद्ध्यार्थीहरुलाई प्रतियोगितात्मक परिक्षा उतिर्ण गर्न धेरै सजिलो हुने अपेक्षा गरिएको छ I यो कोष तपाईले इन्टरनेट बीना अफलाइनको माध्यमबाट पनि अध्ययन गर्न सक्नु हुनेछ पढ्न सक्नु हुनेछ । 

Reviews
Other Courses
Contact Details
Payment Partner(s)

Connect With us

© 2021 Ottish. All rights reserved.