Contact us
Kharidar - Basic Office Skills Test [BOST] 2081 cover

Kharidar - Basic Office Skills Test [BOST] 2081

Instructor: Bikash Adhikari

Language: English + Nepali

Validity Period: 180 days

Rs2000 including 13% VAT

Available on Android & iOS

सामान्य परिचय:

लोकसेवा आयोग अप्राविधिक (न्याय ,पररास्ट्र,प्रशासन, लेखापरीक्षण र व्यवस्थापिका संसद सेवा), राजपत्र अनंकित प्रथम श्रेणी , खरिदार वा सो सरह पदको खुला प्रतियोगितात्मक परीक्षाको पाठ्यक्रममा  आधारित रहेर तयार गरिएको यो कोर्षमा प्रशिक्षक श्री विकाशअधिकारी प्रशिक्षण   गर्नुभएको छ I अत्यन्तै सरल र मौलिक ढंगबाट प्रस्तुति गरिएको यो कक्षामा BOST को तयारी गर्दा सम्झिनुपर्ने महत्वपुर्ण कुराहरुलाई बिशेष तरिकाले प्रशिक्षण  गरि प्रस्तुत गरिएको छ जसबाटनायव खरिदार  तयारी गरिरहनुभएका बिद्ध्यार्थी हरुलाई प्रतियोगितात्मक परिक्षा उतिर्ण गर्न धेरै सजिलो हुने अपेक्षा गरिएको छ I 

खरिदार को पाठ्यक्रम देहाय बमोजिम रहेको छ I
 

नोट : प्रयोगकर्ता ले उपलब्ध भिडीयो कक्षा हरु खरिद गरेको दिनबाट १२० दिनसम्म  मात्र  पढ्न पाउने छन् I

 

 

नोट : पढ्ने सन्दर्भमा केहि प्राबिधिक समस्या आएमा हटलाइन नम्बर +९७७- ९७४८३०९०२३/२४/२५/२६/२७/२८/२९ वा ९८०११८५२१० वा  मा सम्पर्क गर्नुहोला !!! हाम्रा फ्री content हरु प्राप्त गर्नको लागि हाम्रो youtube channel 'OTTISH' लाइ subscribe गर्न पनि सक्नुहुनेछ I

Reviews
Other Courses
Contact Details
Payment Partner(s)

Connect With us

© 2021 Ottish. All rights reserved.