Contact us
G.K.-Kharidar New Syllabus 2081 cover

G.K.-Kharidar New Syllabus 2081

Instructor: Mitra Prasad Ghimire

Language: Nepali

Validity Period: 180 days

Rs2500 including 13% VAT

Available on Android & iOS

सामान्य परिचय:

लोकसेवा आयोग अप्राविधिक तर्फका न्याय, परराष्ट्र, प्रशासन, लेखापरीक्षण र संसद सेवा, राजपत्र अनंकित द्वितीय श्रेणी, खरिदार वा सो सरहपदको खुला प्रतियोगितात्मक परीक्षाको पाठ्यक्रममा -२०८१ आधारित रहेर तयार गरिएको यो कोर्षमा प्रशिक्षक श्री मित्र प्रसाद घिमिरे ले प्रशिक्षण गर्नुभएको छ I अत्यन्तै सरल र मौलिक ढंगबाट प्रस्तुति गरिएको यो कक्षामा सामान्य ज्ञानका सम्झिनुपर्ने महत्वपुर्ण कुराहरुलाई बिशेष तरिकाले सुत्रबद्ध गरि प्रस्तुत गरिएको छ जसबाट खरिदार परीक्षाको तयारी गरिरहनुभएका बिद्ध्यार्थी हरुलाई प्रतियोगितात्मक परिक्षा उतिर्ण गर्न धेरै सजिलो हुने अपेक्षा गरिएको छ I यो कोष तपाईले इन्टरनेट बीना अफलाइनको माध्यमबाट पनि अध्ययन गर्न सक्नु हुनेछ पढ्न सक्नु हुनेछ । 

नोट : यो कोर्षको समयाबधि खरिद गरेको दिनबाट १८० दिन रहेकोले  प्रयोगकर्ता ले उपलब्ध भिडीयो कक्षा हरु बढीमा ६ महिना सम्म मात्र  पढ्न पाउने छन् I 

 

नोट : पढ्ने सन्दर्भमा केहि प्राबिधिक समस्या आएमा हटलाइन नम्बर 9847691060 मा सम्पर्क गर्नुहोला !!! हाम्रा फ्री content हरु प्राप्त गर्नको लागि हाम्रो youtube channel 'OTTISH' लाइ subscribe गर्न पनि सक्नुहुनेछ I

Reviews
Other Courses
Contact Details
Payment Partner(s)

Connect With us

© 2021 Ottish. All rights reserved.