Contact us
Banking Live Quiz Series (NRB/ADBL/RBB/NBL)-2081 cover

Banking Live Quiz Series (NRB/ADBL/RBB/NBL)-2081

Instructor: OTTISH EXPERTS

Language: English+Nepali

Validity Period: 120 days

यो शृंखला लोक सेवा आयोग बैंकिंग क्षेत्रको लिखित परीक्षा तयारी गरेर बसिरहनुभएका बिद्ध्यार्थीहरुलाई मध्यनजर गरेर सुरु गरिएको छ, बैंकिंगको तयारी गरिरहनु भएका बिद्ध्यार्थीहरु नि:शुल्क रुपमा सहभागी भएर परिक्षा दिन सक्छन | परीक्षाको नतिजा परिक्षा दिएको तुरुन्तै OTTISH याप बाटै हेर्न सकिने गरि व्यवस्था गरिएको छ |

यो परिक्षामा बिध्यार्थिहरु दैनिक रुपमा सहभागी भएर परिक्षा दिन सक्नेछन जसले तयारी मजबुत बनाउन मदत पुर्याउने छ |

सफलताको शुभकामना !!

Reviews
Other Courses
Contact Details
Payment Partner(s)

Connect With us

© 2021 Ottish. All rights reserved.