Contact us
Asst. Sub-Engineer 4th Level (Civil) Karnali 2081 cover

Asst. Sub-Engineer 4th Level (Civil) Karnali 2081

Instructor: Er.Shankar Saud+Er. Hemraj Oli+Er. Sabin Pokhrel

Language: Nepali + English

Validity Period: 180 days

Rs6000 including 13% VAT

Available on Android & iOS

सामान्य परिचय:

कर्णाली प्रदेश लोकसेवा आयोग अन्तर्गतको प्राबिधिक तर्फ इन्जिनियरिंग सेवा, सिभिल समूह, सहायकस्तर चौथो तह (असिस्टेन्ट सब-इन्जिनियर) पदको खुला प्रतियोगितात्मक लिखित परीक्षाको पाठ्यक्रममा आधारित रहेर तयार गरिएको यो कोर्षमा प्रशिक्षक ई.शंखर साउद,  ई.हेमराज ओली र ई. सबिन पोख्रेल ले  प्रशिक्षण   गर्नुभएको छ I अत्यन्तै सरल र मौलिक ढंगबाट प्रस्तुति गरिएको यो कक्षामा परीक्षाको तयारी गर्दा सम्झिनुपर्ने महत्वपुर्ण कुराहरुलाई बिशेष तरिकाले प्रशिक्षण  गरि प्रस्तुत गरिएको छ जसबाट प्रतियोगितात्मक परीक्षाको  तयारी गरिरहनुभएका बिद्ध्यार्थी हरुलाई  परिक्षा उतिर्ण गर्न धेरै सजिलो हुने अपेक्षा गरिएको छ I 

यो कोष तपाईले इन्टरनेट बीना अफलाइनको माध्यमबाट पनि अध्ययन गर्न सक्नु हुनेछ पढ्न सक्नु हुनेछ ।

 

Reviews
Other Courses
Contact Details
Payment Partner(s)

Connect With us

© 2021 Ottish. All rights reserved.