Contact us
Asst. Forest officer Daily Live Quiz Series - 2080 cover

Asst. Forest officer Daily Live Quiz Series - 2080

Instructor: OTTISH EXPERTS

Language: English + Nepali

Validity Period: 120 days

यो शृंखला लोक सेवा आयोग सहायक वन अधिकृत तहको प्रथम पत्रको लिखित परीक्षा तयारी गरेर बसिरहनुभएका बिद्ध्यार्थीहरुलाई मध्यनजर गरेर सुरु गरिएको छ, जसमा प्रथम पत्रको तयारी गरिरहनु भएका बिद्ध्यार्थीहरु नि:शुल्क रुपमा सहभागी भएर परिक्षा दिन सक्छन | परीक्षाको नतिजा परिक्षा दिएको तुरुन्तै OTTISH याप बाटै हेर्न सकिने गरि व्यवस्था गरिएको छ |

यो परिक्षामा बिध्यार्थिहरु दैनिक रुपमा सहभागी भएर परिक्षा दिन सक्नेछन जसले तयारी मजबुत बनाउन मदत पुर्याउने छ |

सफलताको शुभकामना !!

Reviews
Other Courses
Contact Details
Payment Partner(s)

Connect With us

© 2021 Ottish. All rights reserved.