Contact us
AHW-4th Level Su.Pa. Province- 2080 cover

AHW-4th Level Su.Pa. Province- 2080

Instructor: Bhagawati Bhandari + Deepak Dhakal

Language: English + Nepali

Validity Period: 120 days

Rs5000 including 13% VAT

Available on Android & iOS

प्रदेश लोक सेवा आयोग 

सुदूरपश्चिम प्रदेश स्वास्थ्य सेवा, हेल्थ इन्सपेक्सन समूह, सहायक चौथो तह (अ.हे.व. वा सो सरह) का पदहरुको प्रतियोगितात्मक परीक्षाको पाठ्यक्रम संग सम्बन्धित भिडीयो कक्षाहरु सामाभेश  गरिएको छ I यस कोर्षमा Ottish प्रशिक्षक शु.श्री भगवती भण्डारी र श्री दीपक ढकाल ले प्रशिक्षण गर्नु  भएको छ I यस कोर्ष भित्र उहाँका सामान्य प्रशासन  क्षेत्र संग सम्बन्धित आफ्ना अनुभव, परीक्षा  पास गर्न ध्यान दिनुपर्ने कुराहरु साथै लोकसेवा तयारी गर्दा ख्याल गर्नुपर्ने कुराहरु पनि संलग्न गरिएको छ I

यो Course अफलाईन मध्यम बाट पनि पढ्न मिल्छ ।

Reviews
Other Courses
Contact Details
Payment Partner(s)

Connect With us

© 2021 Ottish. All rights reserved.