सामान्य परिचय
लोकसेवा आयोग नेपाल शिक्षा सेवा, शिक्षा प्रशासन समूह, निरीक्षण उपसमूह, राजपत्र अनंकित प्रथम श्रेणी, प्रा.स. वा सो सरहको खुला प्रतियोगितात्मक परीक्षाको पाठ्यक्रममा आधारित रहेर तयार पारिएको यो कक्षामा प्रशिक्षक श्री माधव भण्डारी ले प्रशिक्षण गर्नुभएको छ I अत्यन्त सरल र मौलिक ढंगमा तयार पारिएको यो कक्षाले परिक्षा उतिर्ण गर्नमा एकदमै सहयोगी र सारथी बन्नेछ भन्ने अपेक्षा राखिएको छ I
यो कोष तपाईले इन्टरनेट बीना अफलाइनको माध्यमबाट पनि अध्ययन गर्न सक्नु हुनेछ पढ्न सक्नु हुनेछ ।
यो कोर्ष खरिद गरिसकेपछि हजुरको OTTISH याप भित्र रहेको 'MY COURSE' भन्ने TAB मा देखिनेछ जसलाई मोबाइल वा Tablet वा IPad बाट Access गर्न सकिनेछ I कोर्ष खरीद्पस्चात उक्त कोर्ष कुनै एक मात्र मोबाइलमा अफलाइनमा समेत चलाउन सक्नुहुनेछ I यो कोर्ष कम्प्युटरमा भने पढ्ने गरि उपलब्ध गरिएको छैन I कोर्षलाई उल्लेख गरिएको Validity अवधिभर मात्र पढ्न सकिनेछ र Validity अवधि सकिएपछि उक्त कोर्ष पुन पढ्नको लागि नवीकरण शुल्क लाग्नेछ I
❌यस कक्षा संग सम्बन्धित भिडियो हरु रेकर्ड गर्न, अन्यत्र पोस्ट गर्न, कपि गर्न, डाउनलोड गर्न र व्यक्तिगत साथै ब्यबसायिक प्रयोजनको लागि दुरुपयोग गर्न पूर्ण निषेध गरिएको छ I यदि कसैको ID दुरुपयोग भइ वा नियतबस यसो हुन गएमा हाम्रो सूचना प्रबिधि विभागबाट प्रयोगकर्ताको निगरानी गरि खोजि गरिनेछ र र सो कार्यमा संलग्न भएका वा हुन प्रेरित गरेका व्यक्तिहरुलाई नेपालमा प्रचलित कानुन बमोजिम कारवाही गरिने छ I त्यसैले प्रयोगकर्ताले आफ्नो ID को Password कसैलाई share नगर्नुहुन र संयमि भएर प्रयोग गर्न अनुरोध गर्दछौ !
🏮हाम्रा कक्षा पढ्दा अपनाउनुपर्ने Terms & Condition (शर्त) हरु को बारेमा जानकारी लिनको लागि यहाँ क्लिक गर्नुहोला I >>>> https://ottish.com/terms
पढ्ने सन्दर्भमा केहि प्राविधिक समस्या आएमा हाम्रो IT शाखाको सम्पर्क नम्बर +९७७-९८४७६९१०६० मा सम्पर्क गर्नुहोला I