Contact us
Anusandhan Sahayak (1st Paper-2080) IQ 100 Marks cover

Anusandhan Sahayak (1st Paper-2080) IQ 100 Marks

Instructor: Bikash Adhikari

Language: English + Nepali

Validity Period: 120 days

Rs5000 including 13% VAT

Available on Android & iOS

सामान्य परिचय

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय अनुसन्धान बिभाग अन्तर्गत अनुसन्धान सहायक  (रा.प्र.अ.न. द्वित्तीय श्रेणी) को खुला प्रतियोगितात्मक परीक्षाको पाठ्यक्रममा आधारित रहेर तयार पारिएको यो कक्षामा प्रशिक्षक श्री बिकास अधिकारीले प्रशिक्षण गर्नुभएको छ I अत्यन्त सरल र मौलिक ढंगमा तयार पारिएको यो कक्षाले परिक्षा उतिर्ण गर्नमा एकदमै सहयोगी र सारथी बन्नेछ भन्ने अपेक्षा राखिएको छ I 

प्रथम चरणको (General Ability & Aptitude Test) परीक्षाबाट छनौट भएका उम्मेदवारहरुले मात्र द्वितीय चरणको लिखित परिक्षामा सहभागी हुन पाइन्छ ।

Reviews
Other Courses
Contact Details
Payment Partner(s)

Connect With us

© 2021 Ottish. All rights reserved.